बिसांतर शाक्य \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, माघ २० । लुम्बिनीमा व्यक्तिगत स्वार्थको लागि न्यु मायादेवी मन्दिर नाम राखेर नक्कली मायादेवी मन्दिर निर्माण भएको छ ।
नक्कली मन्दिर बनाउँदा पनि लुम्बिनी विकास कोष र नेपाल सरकार तमासे मात्र बनिरहेको छ।
This website uses cookies.