काठमाडौं, २८ मंसिर । श्रीमतीमाथि घरेलुहिंसाका आरोप लागेका डा.पंकज चौधरी पक्राउ परेका छन् ।
नेहा चौधरीसँग प्रेम विवाह गरेका चौधरीलाई दाइजोको निहुँमा कुटपिट गरी घरबाट निकालेको जाहेरीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनी मंगलबर पक्राउ परेका हुन्। उनलाई महोत्तरीको हिरासतमा राखिएको छ ।
नेहाले पंकजविरुद्ध घरेलुहिसा र दाइजोविरुद्धका दुुई मुद्दामा रिट दर्ता गरेकी छिन्।
This website uses cookies.