सुरक्षा संवेदनशीलताका कारण सीमानाका बन्द हुने

बैतडी, २ मंसिर । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने…

सोमबार, ०२ मङि्सर २०७६

प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब

कञ्चनपुर, ३० कात्तिक ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा १९५ नम्बरको सीमास्तम्भ ढलेको छ भने १९६ नम्बरको सीमास्तम्भ वर्षौंदेखि भारतीय पक्षले गायब पारेका छन्। दुधुवा नेसनल पार्कनजिकै रहेको नेपाली भूमिमा पर्ने प्याराताल…

शनिबार, ३० कार्तिक २०७६

बाजुराबाट १० लाख रुपैँया बराबरको आलु निर्यात

मदन विक बाजुरा, २७ कात्तिक ।  बाजुराबाट चालु आर्थिक बर्ष २०७६/७७ मा हालसम्म १० लाख रुपैँया बराबरको आलु निर्यात भएको छ । आलुखेतीको पकेटक्षेत्र मानिने जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेबाट पहिलोपटक…

बुधबार, २७ कार्तिक २०७६

छाडा चौपाया व्यवस्थापन गर्न कैलालीमा गौग्रामको शिलान्यास

कैलाली, २४ कात्तिक । छाडा चौपायाको समस्यालाई व्यवस्थापन गर्नका लागि सुदूरपश्चिम सरकारले गौग्राम निर्माण गर्ने भएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाले दिर्घकालिन समाधानका लागि ४ हजार चौपाया व्यवस्थापन गर्न ५० लाखको…

आइतबार, २४ कार्तिक २०७६

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा

कैलाली, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राज्यमन्त्री पदबाट राजिनामा दिनुभएको छ । राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाउनु भएको हो ।…

आइतबार, २४ कार्तिक २०७६

लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली

दार्चुला, २३ कात्तिक । लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । राज्यकै…

शनिबार, २३ कार्तिक २०७६

सीमामा भारतको दादागिरी, कालापानीमा भारतीय सेनाको क्याम्प

दार्चुला, २३ कात्तिक ।  नेपाल–भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी सीमा बिन्दु यकिन नहुनु नै हो। नेपालले आफ्ना प्रमाणका आधारमा गर्दै आएको दाबीलाई भारतले नमान्दा यो समस्यमा आएको हो। सुगौली सन्धिअनुसार…

शनिबार, २३ कार्तिक २०७६

डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै, निमोनियाको खतरा

डडेल्धुरा, २१ कात्तिक ।   चिकित्सा शिक्षाको सुधारका लागि ७ बुँदे माग राखेर डडेल्धुरामा १७ औँ पटक अनसन शुरु गर्नु भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।…

बिहिबार, २१ कार्तिक २०७६

सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिला कुमारी पन्त त्रिपाठीद्धारा पदभार ग्रहण

धनगढी, २१ कात्तिक । सुदूरपश्चिम प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख शर्मिला कुमारी पन्त त्रिपाठीले बिहीबार पदभार ग्रहण गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश प्रमुखमा नियुक्त भएपछि बुधबार साँझ धनगढी पुग्नु…

बिहिबार, २१ कार्तिक २०७६

सुरुङ भत्किँदा चार जना मजदुर थुनिए

बझाङ, १८ कात्तिक । बझाङको बुङ्गल नगरपालिका-१ स्थित कालंगा हाइड्रोपावर लको काम गर्ने क्रममा सुरुङ भत्किँदा चार जना मजदुर थुनिएका छन् । आइतबार दिउँसो करिब ३ बजे उनीहरु सुरूङभित्र छिरेका थिए…

सोमबार, १८ कार्तिक २०७६