सरकारी अनुदान प्रभावकारी नभएको किसानको गुनासो

बाँके, ११ जेठ । मकै उत्पादनका लागि पकेट क्षेत्रका रुपमा मानिएको बाँकेको डुडुवा गाँउपालिकामा वर्षौदेखि किसानहरुले मकै खेती गरी जिविकोपार्जन गर्दै आईरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले किसानहरुलाई मकै खेतीतर्फ…

शनिबार, ११ जेठ २०७६

रुपन्देहीको औषधि उद्योगमा आगलागी, करोडौंको जलेर नष्ट भएको अनुमान

रुपन्देही, ७ जेठ । रुपन्देहीको एक औषधि उद्योगमा भीषण आगलागी भएको छ । ओमसतिया गाउपालिका वडा नम्वर १ खुन्सामा रहेको एसियन फार्मास्युटिकल प्रालिमा आगलागी हुंदा करोडौंको क्षति भएको अनुमान गरिएको छ…

मङ्गलबार, ०७ जेठ २०७६

नेपालगञ्ज बजारमा अवैध पैठारी भई आएका तेलहरु छ्यापछ्याप्ती

नेपालगञ्ज, ६ जेठ ।  नेपालको सिमा क्षेत्रमा भारतको खुल्ला सीमा नाकाबाट भित्रिएका गुणस्तर परिक्षण नगरिएका खाने तेलको बिक्री भईरहेको पाईएको छ । सिमा क्षेत्रको नेपालगञ्ज बजारमा अवैध पैठारी गरेर आएका…

सोमबार, ०६ जेठ २०७६

चौकीमा भारतीयको आक्रमण, ६५ राउन्ड गोली चल्यो

बाँके, ५ जेठ । पाँच किलो चरेससहित पक्राउ परेका भारतीयलाई प्रहरीले छोड्न नमान्दा शुुक्रबार राति राप्तीपारिको नरेनापुरमा गोली चलेको छ । भारतीय नागरिकले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६५ राउन्ड गोली…

आइतबार, ०५ जेठ २०७६

नेपालमै भारतीयको घेरामा सांसद !

नेपालगञ्ज, ५ जेठ । नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो…

आइतबार, ०५ जेठ २०७६

राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन

लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन गर्न राष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण कपिलबस्तु, ४ जेठ । २५६३ औं बुद्धजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन गर्नु भएको छ । बुद्धजयन्तीको…

शनिबार, ०४ जेठ २०७६

देशभर तापक्रम बढ्दै, तराईका जिल्लामा जनजीवन प्रभावित

नेपालगञ्ज, ३ जेठ । देशभर तापक्रमबढेसंग गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । नेपालगञ्ज लगायत तराईका जिल्लाहरुमा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेपछि गर्मीले जनजीवन झन् धेरै असहज बनाएको हो ।…

शुक्रबार, ०३ जेठ २०७६

पाल्पालाई चिनाउने ढाका र करुवा बनाउने व्यवसाय धरापमा

काठमाडौं, २ जेठ । छुट्टै पहिचान दिएको पाल्पाली ढाका तथा करुवाको जिल्ला भनेर चिनिने पाल्पामै ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ । पाल्पाको तानसेन नगरपालिका–६ की पूर्णमाया महर्जनले…

बिहिबार, ०२ जेठ २०७६

४३ डिग्री तापक्रममा १५ घण्टाको ब्रत

नेपालगञ्ज, १ जेठ । ४३ डिग्रीको तापक्रम अनि शरीर नै पोल्ने गरी चलिरहेको तातो हावा (लु) मा बाँकेका मुस्लिम समुदायका महिला÷पुरुष १५ घण्टाको निराहार रोजा ( ब्रत ) बसिरहेका छन् ।…

बुधबार, ०१ जेठ २०७६

२५ रुपैयाँमा पेटभर खाना !

भैरहवा, १ जेठ ।  २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी…

बुधबार, ०१ जेठ २०७६