हेम्जा सडक खण्डमा प्रदेश सांसदको अनुगमन

उमा आले पोखरा, ४ चैत । राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अन्तर्गत हेम्जा सडक खण्डमा निर्माण कार्य ढिलाई भएपछि स्थानीयको गुनासो बढ्न थालेको छ । ठूला खाल्डाखुल्डी र धुलो उड्ने सडकले…

सोमबार, ०४ चैत २०७५

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाईते

नवलपुर, ३ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कावासोतीको खरकट्टा जंगलमा आइतबार बिहान दुई बजेतिर ना ७ ख १०९९ र…

आइतबार, ०३ चैत २०७५

बन्दुकको नाममा विप्लपले र सत्ताको आडमा ओलीले देश लुटे : अर्जुन नरसिंह केसी

पोखरा,  ३० फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले बन्दुकको नाममा विप्लप नेकपाले र सत्ताको आडमा ओलीले देश लुटेको आरोप लगाएका छन् । प्रेस युनियन कास्कीले पोखरामा बिहिबार…

बिहिबार, ३० फागुन २०७५

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाई दमन गर्न हुँदैन : कमल थापा

पोखरा, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विप्लव नेतृत्वको माओवादीले हिंसात्मक गतिविधि त्याग्नु पर्ने बताएका छन् । पोखरामा बुधबार मिडिया नेपालको पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल…

बुधबार, २९ फागुन २०७५

भारतीय सेनामा भर्ती हुनेको भीड

पोखरा, २९ फागुन ।  भारतीय सेनामा भर्ती हुन पोखरामा युवाहरु परीक्षामा जुटेका छन् । पोखराको अञ्चल प्रहरी कार्यालय परिसरमा मंगलबारदेखि पाँच दिन भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिन लागेको…

बुधबार, २९ फागुन २०७५

सीके राउत संग गरिएको सम्झौंता राष्ट्रघाती भएको सभापति देउवाको आरोप

कास्की, २८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । प्रेस युनियन कास्कीको आयोजनामा मगंलबार पोखरामा सञ्चारकर्मीसँगको भेटघाटमा उनले सम्झौतामा हस्ताक्षर गरेका…

मङ्गलबार, २८ फागुन २०७५

हिमपातका कारण खान नपाएर मुस्ताङमा १४ सय पशु मरे

मुस्ताङ, २८ फागुन । झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ । मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म…

मङ्गलबार, २८ फागुन २०७५

पोखराको विन्ध्यवासिनी मन्दिरमा अबदेखि लिफ्ट सेवा

सुवास आचार्य पोखरा, २३ फागुन । पोखराको विन्ध्यवासिनी मन्दिरमा अबदेखि लिफ्ट चढेर दर्शन गर्न पाइने भएको छ । एक करोडको लागतमा विन्ध्यवासिनी मन्दिरमा बनेको लिफ्टको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उद्घाटन…

बिहिबार, २३ फागुन २०७५

पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं, २१ फागुन । पोखरामा अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ । सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते…

मङ्गलबार, २१ फागुन २०७५

दाहाल भन्छन्, ‘जनयुद्धभन्दा राजनीतिक लडाइँ जटिल’

गोरखा, १५ फागुन । जनयुद्धभन्दा राजनीतिक लडाइँ जटिलपूर्ण रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । बारपाक सुलिकोट गाउँपालिकामा भएको 'जनयुद्ध'का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभालाई सम्बोधन…

बुधबार, १५ फागुन २०७५