पत्रकार मनोहर ढकालको हत्याका आरोपी पक्राउ

मकवानपुर, ५ माघ । मकवानपुर प्रहरीले पत्रकार मनोहर ढकालको हत्याका आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरू सार्वजनिक गरेको हो । पुस २५ गते साँझ…

शनिबार, ०५ माघ २०७५

ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

चितवन, ५ माघ । चितवनमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । चितवनका भरतपुर महानगरपवालिका वडा नम्वर १ पानीट्यांकीमा ट्रकसंग मोटरसाइकल ठोक्किदा मोटरसाइलक चालक चितवन खैरहनी न…

शनिबार, ०५ माघ २०७५

काठमाडौं मलका व्यवसायी बिचौलियाका कारण मर्का खेप्न बाध्य

फूलमाया आले काठमाडौं, ४ माघ । काठमाडौं बिचौलियाका कारण मर्का खेप्न बाध्य भएको भन्दै काठमाडौं मलमा ब्यवसाय संचालन गर्दै आएका व्यवसायी पछिल्लो चरणमा एकत्रित भई समस्या समाधानका लागि काठमाडौं मल…

शुक्रबार, ०४ माघ २०७५

यातायात व्यवस्था विभागले टेरेन प्रधानमन्त्रीको ‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्न दिने आदेश

काठमाडौं, ४ माघ । मोबाइल एप्लिकेसन (एप्स) मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ । यो…

शुक्रबार, ०४ माघ २०७५

आठ वर्षमा दोब्बर कलेजलाई सम्बन्धनः अध्ययन कार्यदल भन्छ, सम्बन्धनको वृद्धिदर निकै खतरनाक छ

काठमाडौं, ४ माघ । कलेजहरुलाई सम्बन्धन दिने विषयमा अध्ययन गरी सुझाव दिने कार्यादेशसहित गत २२ साउनमा सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको छ । विश्वविद्यालय अनुदा आयोगका सदस्यसचिव प्राडा…

शुक्रबार, ०४ माघ २०७५

प्रधानमन्त्री ओलीद्वारा चोभार सुख्खा बन्दरगाहको शिलान्यास, स्थानीयले गरे बिरोध

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले ११ दशमलव ७७ हेक्टर जग्गा रहेको साविकको हिमाल सिमेन्ट कारखाना रहेको क्षेत्रमा अन्तराष्ट्रिय…

बिहिबार, ०३ माघ २०७५

संसदीय सुनुवाई : फ्रान्स र थाइल्याण्डका लागि प्रस्ताबित राजदूतको नाम अनुमोदन

काठमाडौं, ३ माघ । संसदीय सुनुवाई विशेष समितिले दुई जना राजदुतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको बिहीबार बसेको बैठकले सरकारद्धारा फ्रान्सका लागि प्रस्तावित राजदुत दिपक अधिकारी…

बिहिबार, ०३ माघ २०७५

छाउगोठमा बस्ने महिलाको सुरक्षा प्रत्याभूति गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, ३ माघ । संसदीय समितिले छाउगोठमा बस्ने महिलाको सुरक्षाको प्रत्याभूति हुने गरी वातावरण बनाउन नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसदको, महिला तथा…

बिहिबार, ०३ माघ २०७५

टुटुल सेवाको विषयमा बहस शुरु, सर्वसाधारण भन्छन्-सेवा निकै राम्रो

अप्सरा गौतम काठमाडौं, ३ माघ । दुईपाङग्रे सवारी साधनलाई समेत चार पाङग्रे ट्याक्सी जस्तै प्रयोग गर्न थालेपछि टुटुल सेवाको बैद्यानिकता बारे अहिले चर्चा शुरु भएको छ । यातायात व्यवस्था ऐन विपरीत…

बिहिबार, ०३ माघ २०७५

परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्तिका कारण विद्यार्थीलाई सास्ती

कविता कार्की काठमाडौं, २ माघ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा परीक्षा फर्म भर्नेदेखि शैक्षिक प्रमाणपत्रका लागि प्रत्येक दिन लामो लाइन देख्न सकिन्छ । प्रविधियुक्त वर्तमान समयमा पनि प्रमाणपत्र…

बुधबार, ०२ माघ २०७५