दूरसंचार प्रदायक संस्थाले २ अर्ब ९६ करोड बक्यौता तिर्न बाँकी

काठमाडौं, ४ माघ । नेपालका दूरसंचार सेवा प्रदायक संस्थाहरुले २ अर्ब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता रकम सरकारलाई तिर्न बाँकी रहेको देखिएको छ । संचार तथा सूचना प्रविधिमन्त्री…

शुक्रबार, ०४ माघ २०७५

काठमाडौं मलका व्यवसायी बिचौलियाका कारण मर्का खेप्न बाध्य

फूलमाया आले काठमाडौं, ४ माघ । काठमाडौं बिचौलियाका कारण मर्का खेप्न बाध्य भएको भन्दै काठमाडौं मलमा ब्यवसाय संचालन गर्दै आएका व्यवसायी पछिल्लो चरणमा एकत्रित भई समस्या समाधानका लागि काठमाडौं मल…

शुक्रबार, ०४ माघ २०७५

मिर्मिरे माइक्रोफाइनान्सको सीईओमा बोहरा नियुक्त

काठमाडौं, ४ माघ । मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा बिर्ख बहादर बोहरा नियुक्त भएका छन् । कम्पनीको माघ १ गते बसेको संचालक समितिको बैठकले माघ ५…

शुक्रबार, ०४ माघ २०७५

सरकारले रेल किन्ने, पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय

काठमाडौं, ४ माघ । सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत २९ गते बसेको बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सोको जानकारी दिनुभएको…

शुक्रबार, ०४ माघ २०७५

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो

काठमाडौं, ४ माघ । अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर…

शुक्रबार, ०४ माघ २०७५

सिजी टेलिकमले मोबाइल सेवा सञ्चालन गर्न नपाउने

काठमाडौं, ४ माघ । सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यस अघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ…

शुक्रबार, ०४ माघ २०७५

सरकारले भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकतामा रहेको भने पनि बेरुजु साढे ५३ अर्ब

काठमाडौं, ४ माघ । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ। प्रदेश र स्थानीय तहको…

शुक्रबार, ०४ माघ २०७५

यातायात व्यवस्था विभागले टेरेन प्रधानमन्त्रीको ‘टुटल’ र ‘पठाओ’ निर्वाध चल्न दिने आदेश

काठमाडौं, ४ माघ । मोबाइल एप्लिकेसन (एप्स) मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ । यो…

शुक्रबार, ०४ माघ २०७५

प्रधानमन्त्री ओलीद्वारा चोभार सुख्खा बन्दरगाहको शिलान्यास, स्थानीयले गरे बिरोध

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले ११ दशमलव ७७ हेक्टर जग्गा रहेको साविकको हिमाल सिमेन्ट कारखाना रहेको क्षेत्रमा अन्तराष्ट्रिय…

बिहिबार, ०३ माघ २०७५

लगानी सम्मेलन सफल बनाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं, २ माघ । सरकारले ‘नेपाल लगानी सम्मेलन’बारे कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाहरुलाई औंपचारिक रुपमा जानकारी गराएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बुधबार सिंहदरबारमा नेपालस्थित कूटनीतिक नियोग तथा…

बुधबार, ०२ माघ २०७५