राष्ट्रपति भण्डारीद्वारा अयोध्याबाट आएका जन्तीलाई स्वागत

जनकपुर, १३ मंसिर । रामजानकी विवाहपञ्चमीका अवसरमा अयोध्याबाट जनकपुरधाम आएका जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुजाअर्चना गरेपछि रंगभुमी मैदानमा जन्तीलाई स्वागत गर्नुभएको थियो ।…

शुक्रबार, १३ मङि्सर २०७६

उपनिर्वाचनलाई मध्यनजर गर्दै महोत्तरीमा सुरक्षा व्यवस्था कडा

काठमाडौं, १३ मंसिर । शनिबार हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै महोत्तरीमा सुरक्षा व्यवस्था कडा गरिएको छ । जिल्लाका विभिन्न स्थानहरु र नाकामा चेकजाँचलाई कडा पारिनुका साथै विवाहपञ्चमीमा सहभागी हुन आउने भारतीय…

शुक्रबार, १३ मङि्सर २०७६

दशगजा क्षेत्रमा अतिक्रमण गरी खेतीपाती र व्यवसाय गर्ने क्रम बढ्दै

बारा, ८ मंसिर । नेपाल र भारतबीचको सीमा स्तम्भ हराउँदै गएपछि दशगजा क्षेत्र भित्र दुबै पक्षका जनताहरुले अतिक्रमण गरी खेतिपाती र घरटहरा निर्माण गरी व्यावसाय गर्ने क्रम बढेको छ । बारा…

आइतबार, ०८ मङि्सर २०७६

दश गजामा भारतको पिलर, नेपालको भुमि बषौँदेखि हडप्दै

पर्सा, ३ मंसिर । भारतले नेपालको भुमि बषौँदेखि हडप्दै आएको छ । अन्तर्राष्ट्रिय सीमाको मापदण्ड विपरीत भारतले दश गजाको सिमा नै हडपेर नेपालीको खेतमै पिलर गाडेको छ । अन्तर्राष्ट्रिय मान्यतालाई नै…

मङ्गलबार, ०३ मङि्सर २०७६

मोहम्मद अफताव आलम जेल चलान

गौर,  ३० कात्तिक ।  निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम शुक्रबार जेल चलान भएका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनलाई रौतहट जिल्ला अदालतले थुनामा…

शनिबार, ३० कार्तिक २०७६

भारतविरुद्ध बाराको विभिन्न स्थानमा पनि विरोध प्रदर्शन

बारा, २२ कात्तिक । छिमेकी मुलुक भारतले नेपालको भू—भाग गाभेर आफ्नो नक्सा सार्वजनिक गरको विरोधमा बाराको विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् ।भारतीय हेपाहा प्रवृति विगत देखि भएको र फेरी पनि…

शुक्रबार, २२ कार्तिक २०७६

आलमको थुनछेक बहस आज पनि जारी

रौतहट, २२ कात्तिक । रौतहटको राजपुर फरदहवा बमकाण्डमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमको थुनछेक बहस शुक्रबार जारी छ । बिहीबार दिउँसोदेखि शुरु भएको बहस अदालती समय सकिएकाले शुक्रबार पनि…

शुक्रबार, २२ कार्तिक २०७६

बयानका लागि आलम जिल्ला अदालत रौतहटमा

रौतहट, १९ कात्तिक । रौतहटको राजपुर फरदहवा बमकाण्डमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद आफताब आलमलाई बयानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । आलममाथि ३ वटा अभियोग लगाएर जन्मकैद सजायसहित जिल्ला…

मङ्गलबार, १९ कार्तिक २०७६

धर्नामा बसेका दुई दर्जन अस्थायी शिक्षक पक्राउ

धनुषा, १९ कात्तिक । प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका अस्थायी शिक्षकहरुलाई मगंलबार प्रहरीले पक्राउ गरेको छ । मगंलबार बिहान १० बजे देखि मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका करिब…

मङ्गलबार, १९ कार्तिक २०७६

सांसद आलममाथि अनुसन्धानका गर्न ८ दिन म्याद थप

रौतहट, ८ कात्तिक । हत्या आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । छानबिन गर्न…

शुक्रबार, ०८ कार्तिक २०७६