पेट्रोलियम पाईपलाईन सञ्चालनमा आउँदा ट्यांकरबाट आयात हुन छोड्यो

बारा, २६ कात्तिक । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन सञ्चालनमा आउन थालेपछि भारतीय आयल कर्पोरेशनको बरौनी रिफाईनरीबाट नेपाली ट्यांकरबाट पेट्रोलियम पदार्थ डिजेल आयात हुन छोडेको छ । नेपाल आयल निगमले सबैभन्दा बढि…

मङ्गलबार, २६ कार्तिक २०७६

छठ पर्वको बेला केराको मूल्यमा दोब्बर बृद्धि

धनुषा,  १६ कात्तिक । देशभर छठ पर्वको रौनक चलिरहेको बेला धनुषामा भने पुजाका लागि अत्यावश्क फलफुल केराको मूल्य आकासिएको उपभोक्ताहरुको गुनासो छ । स्थानीय उत्पादनमा र आयातमा कमी तथा भन्सार…

शनिबार, १६ कार्तिक २०७६

नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को तयारी अन्तिम चरणमा

वीरगञ्ज, १० कात्तिक । वीरगञ्जमा आयोजना हुने नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ को तयारी तीब्र रुपमा भइरहेको छ । तराई पहाड, हिमालको उत्सव नेपाली चलचित्र महोत्सव–२०७६ नाराका साथ प्रदेश नं.२ को वीरगञ्जमा…

आइतबार, १० कार्तिक २०७६

वीरगञ्जमा सस्तो बजार संचालनमा, उपभोक्ताको चाप

राजेन्द्र सिंह वीरगञ्ज, १५ असोज । दशैंको अवसरमा वीरगञ्जमा सस्तो बजार संचालनमा ल्याइएको छ । हरेक वर्षझै यस वर्ष पनि वीरगंज उद्योग वाणिज्य संघको आयोजनामा सस्तो बजार पसल संचालनमा आएको हो…

बुधबार, १५ असोज २०७६

पर्सामा मलखादको अभाव हुँदा किसानहरु चिन्तित

महेश दास वीरगञ्ज, १९ भदौ । पर्सा जिल्लामा मलखादको अभाव हुँदा किसानहरू आफुले लगाएका धानबालीका लागि अहिले चिन्तित भएका छन् । बजारमा फाट्टफुट्ट रुपमा मल आएको भए पनि किसानलाई आवश्यक…

बिहिबार, १९ भदौ २०७६

निजगढका उखु किसानहरु केरा खेतीतर्फ आकर्षित

श्याम गुप्ता बारा, १२ भदौ । वर्षौंदेखि उखु खेती गर्दै आई रहेका बारा निजगढका उखु किसानहरु पछिल्लो समय केरा खेतीतर्फ आकर्षित भएका छन् । नगदे बालीको रुपमा हेरिने उखुको मूल्य चिनी…

बिहिबार, १२ भदौ २०७६

अतिक्रमित वनलाई पुनः वन क्षेत्र कायम गर्न सफल

श्याम गुप्ता बारा, ३ साउन ।  डिभिजन वन कार्यालय बारा, सिमरा ४० हेक्टर अतिक्रमित वनलाई पुनः वन क्षेत्र मैं कायम गर्न सफल भएको छ । मुलुकमा राजनैतिक अस्थितरता भएको बेलामा…

शुक्रबार, ०३ साउन २०७६

वीरगञ्जको सुशील वनस्पति उद्योगमा आगलागी

वीरगञ्ज, २१ असार । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा शनिबार बिहान आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । बिहान साढे २ बजेदेखि शुरु…

शनिबार, २१ असार २०७६

क्लासिकल ईण्डष्ट्रिज उद्योगमा भीषण आगलागी, डेढ करोड बराबरको क्षति

बारा, १३ असार । बाराको सिमरास्थित क्लासिकल ईण्डष्ट्रिज प्रालि उद्योगमा गएराति भीषण आगलागी भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.४ सिमरास्थित उद्योगमा गए राति करिब साढे दसबजेबाट सुरु भएको आगलागी…

शुक्रबार, १३ असार २०७६

वीरगन्ज भन्सार कार्यालयको राजस्वमा सुधार भएन

वीरगन्ज, ६ असार । चालू आर्थिक बर्षमा लगातार ओरालो लागेको वीरगन्ज भन्सार कार्यालयको राजस्वमा सुधार आउन सकेको छैन । भन्सार विभागले दिएको प्रत्येक महिनाको लक्ष्य वीरगन्ज भन्सार कार्यालयले पूरा गर्न नसकेपछि…

शुक्रबार, ०६ असार २०७६