न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै उच्च अदालतका नौ न्यायाधीश कारबाहीमा

काठमाडौं, ४ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्च अदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व…

शुक्रबार, ०४ माघ २०७५

झापाको चिया बगानमा अबैध रुख फडानी

पुजन घिमिरे झापा, ३ माघ । झापाको बुद्धशान्ति गाउँपालिकामा पर्ने बर्ने चिया बगानमा अबैध रुख फडानी गरिएको छ । सुकेका रुख हटाउन इजाजत लिएर हरिया रुख काटी तस्करी समेत भएको छ…

बिहिबार, ०३ माघ २०७५

उदयपुरगढीको पञ्चावती माध्यमिक विद्यालय बन्यो रुग्ण र जीर्ण

गोपाल पोखरेल उदयपुर, ३ माघ । बिक्रम संम्वत १९७२ सालमा भाषा पाठशालाको रुपमा स्थापना भएको उदयपुर जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढीको पञ्चावती माध्यमिक विद्यालय रुग्ण र जीर्ण बनेको छ । सरकार देखि…

बिहिबार, ०३ माघ २०७५

केसीलाई आइसियुमा राख्न विशेषज्ञको सुझाव

इलाम, ३ माघ ।  विगत आठ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई आइसियु (इन्टेन्सिभ केयर युनिट) मा राख्न विशेषज्ञ टोलीले सुझाव दिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ…

बिहिबार, ०३ माघ २०७५

भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ

धनकुटा, २ माघ । भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ…

बुधबार, ०२ माघ २०७५

सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी कारोबार

काठमाण्डौं, २ माघ । दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र…

बुधबार, ०२ माघ २०७५

डा. केसीलाई अस्पतालमा भर्ना

इलाम, १ माघ ।  स्वास्थ्यमा समस्या आएपछि अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या तथा मुटुको गतिमा गडबडी आएपछि उनलाई सोमबार बिहान इलाम जिल्ला अस्पताल सारिएको हो…

मङ्गलबार, ०१ माघ २०७५

जलविद्युत् निर्माणमा स्थानीय तहले बखेडा झिकेपछि…

काठमाडौं, ३० पुस । जलविद्युत् निर्माणमा स्थानीय तहले बखेडा झिक्न थालेका छन्। रामेछाप र ओखलढुंगा सिमानामा बग्ने लिखु खोलामा निर्माण हुन लागेको २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना गाउँपालिका अध्यक्ष…

सोमबार, ३० पुष २०७५

कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार

भद्रपुर, ३० पुस । कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । घटनामा संलग्न दुई…

सोमबार, ३० पुष २०७५

गोविन्द केसीको मागलाई समर्थन गर्दै इलाममा जेष्ठ नागरिककाे र्‍याली

काठमाडौं, २९ पुस । आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको मागलाई समर्थन गर्दै इलाममा जेष्ठ नागरिकहरुले र्‍याली निकालेका छन् । डाक्टर केसीले राखेका माग चाँडो भन्दा चाँडो सम्वोधन गर्न सरकार…

आइतबार, २९ पुष २०७५