यी हुन् ‘मदन पुरस्कार-२०७५’ का लागि सिफारिस सात पुस्तकहरू

काठमाडौं, २६ असार । मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७५’ का लागि ७ पुस्तकहरू सिफारिस गरेको छ । मदन पुरस्कार गुठी संस्थानले आफ्नो विधानअनुसार गठित विज्ञ समितिबाट सिफारिस ७ वटा पुस्कतहरुको नाम बुधबार सार्वजनिक गरेको हो ।

गुठीलाई प्राप्त २५७ कृतिबाट ७ श्रेष्ठ सूची तयार पारिएको गुठीका अध्यक्ष कुन्द दिक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

By:

बिहिबार, २६ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!