काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, २१ असार । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । केहीबेर अघि गएको भूकम्प कति रेक्टर स्केलको थियो भन्ने बारेमा केही खुलेको छैन । यसको केन्द्रविन्दु कहाँ थियो भन्ने केही बेरमा खुल्ने छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ ।

By:

शनिबार, २१ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!