नेपालगन्जमा भेटिएको शक्तिशाली बाल्टिन बम सेनाद्वारा निष्क्रिय

नेपालगन्ज, ३० फागुन । नेपालगन्ज राँघा विमानस्थल नजिक बाल्टिन बम फेला परेको छ । राँघा चोकमा राखिएको शक्तिशाली बाल्टिन बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

By:

बिहिबार, ३० फागुन २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!