किन हुन्छ टन्सिल ? बच्ने तरिका तथा प्रा. डाक्टर पौडेलको सल्लाह (भिडियोसहित)

काठमाडौं, २२ माघ । चिसो बढेसगै विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । विशेषगरी, नाक,कान, घाटीमा चिसोबाट समस्या देखिने गर्छ । यि तीन नै एक-अर्का संग जोडिएका अङ्हरु हुन् । यि तीन ओटा मध्ये एउटा पनि समस्या देखियो भने अर्कोमा असर देखिने गर्छ । रुघाखोकि लाग्यो, टन्सिल बढ्यो भने घाटी, कानका साथै नाकका पनि समस्या हुन्छ ।

टन्सिल नाक-कानलाई जोड्ने नली बन्द हुने सम्भावना बढि हुन्छ । त्यसमा पानी जम्ने समस्या हुने हुदा नली नै सुन्निने समस्या हुन सक्छ । त्यस्तै नाकको संक्रमण हुदा नाकमा गएर पनि संक्रमण हुन सक्छ । टन्सिललाई चिकित्सकको भाषामा टन्सिललाईसिस् भनिछ । विशेष गरेर यो समस्या बच्चाहरुमा देखा पर्छ भने ठुला व्यक्तिमा पनि हुने गर्दछ ।

टन्सिल कति प्रकारको हुन्छन् ? के टन्सिल निकालेर फ्याक्न मिल्छ ? निकालेर फ्याकेपछि फेरि आउछ कि आउदै र यस्ले हानी कत्तिको गर्छ ? यसका लक्षण, कारणहरु के के हुन् ?  ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले प्रमुख, इएनटी विभाग वीर अस्पताल प्रा. डाक्टर ढुपिड पौडेल संग गरेकाे भिडियाे हेर्नुहोस्:

By:

मङ्गलबार, २२ माघ २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!