योनीबाट हुने योनी श्राव भनेको के हो ? सेतो पानी आउने बाट यसरी बचौँ (भिडियोसहित)

काठमाडौं, २४ पुस । अधिकांश महिलाहरुको योनिबाट सेतो, पहेंलो, हरियो रगत मिस्सिएको आदि चिल्लो पदार्थ निस्कने समस्या हुने गरेको छ । यो समस्या त होइन तर बढ्दै गएमा यसले नराम्रो असर र रोग पनि हुन सक्छ । प्रजनन् अंगमा कुनै किसिमको संक्रमणको संकेत पनि हुन सक्छ । यो पनि जस्तो पदार्थ सन्तान उत्पादन अंगहरु ओभरि , भेजिन ईत्यादिबाट पनि हुन सक्छ । सामान्य किसिमबाट बगेको पानीमा गन्ध नआउने पातलो हुन्छ । गर्भवति भएको बेला बग्ने सेतो पानी सामान्य हुन्छ । असामान्य खालको पानी चाहिँ पहेलो, हरियो र गन्ध आउने खालको हुन्छ ।

यसमा कुनै किसिमको हानीकारक जिवाणु वा तुक्ष्म जिव हुन सक्छ । यस मध्ये याइन रोगबाट सर्ने रोगहरु भाईरस वा ब्याक्टेरिया र भिरंग्गी जस्ता कारण पनि मुख्य हुन्छन् । पाठेघरमा संक्रमण हुनुका साथै मर्क्युयसग्याण्ड धेरै जसो सेतो पानी सहित विभिन्न ठाउँमा देखिन थाल्छन् । योनीमा संक्रमण भएमा योनी धेरै चिलाउने र गनाउने पनि बग्ने गर्दछ ।

यो एउटा ठुलो समस्या नभए पनि धेरै मात्रामा सेतो पनि बग्नाले समस्या तथा रोग हुन सकिन्छ । यो समस्या सामान्य रुपमा हरेक महिलाहरुले सहनु नै पर्दछ । यो समस्या तहा रोग होईन तर बढ्दै गएमा यसलाई रोग नै हो भन्नु पर्ने हुन्छ । योनीबाट हुने योनी श्राप भनेको के हो ? यो सामान्य रुपमा कस्तो हुन्छ ? असमान्य हुंदा कस्तो हुन्छ?असमान्यबाट सामान्य बनाउनु पर्दा के-के कुरामा ध्यान दिउ पर्ला ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले आयुर्वेद चिकित्सक सभ्यता पन्ती संग गरेकाे भिडियाे हेर्नुहोस्:

By:

मङ्गलबार, २४ पुष २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!