शरीरमा यसरी लाग्छ क्यान्सर, लक्षण, कारण र बच्ने उपाय (भिडियोसहित)

काठमाडौं, २३ पुस । क्यान्सरलाई नेपालीमा अबुर्धो रोग भनिन्छ । नेपालमा क्यान्सरको बिरामी पुरुषलाई भन्दा महिलालाई बढि हुने गरेको छ । क्यान्सर जुनसुकै कारणले पनि हुनसक्छ ।

कतिसम्म भने धुवाधुलो प्रदुषण लगायतको सुर्यको विकिरणले पनि क्यान्सर हुनसक्छ । त्यस्तै, शरीरको प्रतिरोधी क्षमताले यी कुरालाई कति पचाउन सक्छ, त्यसले पनि क्यान्सर रोगको निर्धारण गर्छ । तथापी, केही यस्ता कुराहरु छन्, जसलाई क्यान्सर हुनुको प्रमुख कारण मानिन्छ । क्यान्सर विभिन्न कारणले हुन्छ, जसका कारण शरीरमा क्यान्सर हुनसक्छ । जस्तै कि अक्सिजन । अक्सिजनको अभावमा हामी जिवित रहन सक्दैनौ ।

धेरैजसो मानिसमा ६५ वर्षको उमेर पछि क्यान्सर हुने गर्छ । यसको कारण के हो भने जति जति हाम्रो उमेर बढ्दै जान्छ, त्यति त्यति शरीरको स्वस्थ कोशिकाको पुन निर्माण हुने प्रकि्रया नष्ट हुनथाल्छ । जसले गर्दा शरीरमा क्यान्सर हुने सम्भावना उच्च हुन्छ । अवस्थ खानपान, व्यायामको कमी तथा अनियन्त्रित तौका कारण पनि मानिसहरु विभिन्न किसिमका क्यान्सरको जोखिममा रहने गर्छन् । यसका लक्षण, कारण र बच्ने उपाय के-के हुन् ?  ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले क्यान्सर रोग विशेषज्ञ डाक्टर रोशन प्रजापति संग गरेकाे भिडियाे हेर्नुहोस्:

By:

सोमबार, २३ पुष २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!