Mountain Television
Mon, 17 Dec 2018

वालुवाटार छाडेर ओली किन सोल्टी होटलमा बसे ?

काठमाडौं, १४ मंसिर । सरकारको बारेमा विभिन्न खालका टिका-टिप्पणी भईरहेका छन् । मुलत सरकारले नौ महिनासम्म काम गरिसक्यो तर यस अवधिमा पनि उसले राम्रोसँग जनताको सेवा गर्न सकेन । यसमा एउटा पनि क्रियटिभ खालको काम गर्न सकेन भनेर तिखो टिप्पणी अरु त अरु स्वयम् नेपाल कम्युनिष्ट पार्टी गरिरहेकाे छ । यो बेलामा सत्ता पक्षको, सरकारको, मात्रै होईन प्रतिपक्षको पनि उत्तिकै आलोचना हुन थालेको छ। सरकार सुस्त छ अनि प्रतिपक्ष पनि अस्त-व्यस्त छ ।

प्रतिपक्ष न सदनमा देखिन्छ न सडकमा देखिन्छ । न उसले सरकारका कामहरुमा तिखो आलोचन र टिप्पणी गरेको छ ।  न उसले आफ्नै गतिविधि र क्रियाकलापहरु चुस्त दुरूस्त तरिकाले अगाडि बढाएकाे छ । यस्तो खालको सुस्त सरकार र अस्त-व्यस्त प्रतिपक्ष किन भईरहेको छ ? यो राजनीतिले हामीलाई कहाँ पुर्याउँछ ? थप चर्चा परिचर्चा गर्नका लागि माउन्टेन टेलिभिजनकाे कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषज्ञ पुरञ्जन आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् :

By:

2 weeks ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!