Mountain Television
Wed, 14 Nov 2018

चुनावी प्रतिबद्धता पुरा नगरे कम्युनिष्ट सरकार अर्को चुनावमा पराजित हुन्छ : विडारी

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले चुनावी प्रतिबद्धता पुरा नगरे कम्युनिष्ट सरकार अर्को चुनावमा पराजित हुने बताएका छन् । माउन्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम खरो प्रश्नमा बोल्दै नेता विडारीले यस्तो बताएका हुन् । नेता विडारीसँग गरिएको थप कुराकानीका लागि भिडियो हेर्नुहोस्:

By:

6 days ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...