Mountain Television
Wed, 14 Nov 2018

गर्भवस्थामा ध्यान दिनुपर्ने यस्ता छन् महत्वपुर्ण कुराहरु, तौल घटाउने टिप्स (भिडियो)

काठमाडौं, १६ कात्तिक । महिला भएर जन्मिसकेपछि एउटा महिलालाई आमा बन्न पाउनु ठुलो सौभाग्यको कुरा हो ।

गर्भवस्था भएपछि यसका विभिन्न चरणहरु हुन्छन् । यस्तो अवस्थामा पोषणयुक्त खानेकुरा, औषधी, लिनुपर्ने खोपहरु समयमा लिएनौ भने पछि जन्मने बच्चाहरु अपाङग्, लुलो,लङग्डो ईत्यादि देखिने धेरै कारणहरु हुन्छन् । गर्भवती भएको महिलालाई राम्रो हेरचाह पुगेन भने बच्चा शारीरिक अपाङ्गता, असक्ता, मानशिक रोग ईत्यादि कुराहरु पनि हुन सक्छ ।

एउटा महिला गर्भवती भईसकेपछि उसलाई अलि विशेष ख्याल गर्नु पर्ने हुन्छ । त्यसैले गर्भवस्था भनेको के हो त ? गर्भवस्थामा गर्भवती महिलाले के गर्न हुन्छ ? के गर्न हुदैन ? के के खानुपर्छ र के के कुरामा ध्यान दिनु पर्छ भन्नेबारे सम्पुर्ण जानकारीका लागि बिनिता के.सि. ले स्त्रीरोग विशेषज्ञ डाक्टर जमुना किरण पौडेल सङ् गरिएको कुराकानी…..

By:

2 weeks ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...