वाम गठबन्धनको संयुक्त घोषणपत्र (पूर्णपाठ) | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

वाम गठबन्धनको संयुक्त घोषणपत्र (पूर्णपाठ)

CPN-UML

काठमाण्डौँ, २१ कार्तिक । वाम गठबन्धनले संयुक्त रुपमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार राजधानी एक कार्यक्रममको आयोजना गरी सार्वजनिक गरिएको घोषणापत्रमा तीव्र आर्थिक विकास र सामाजिक न्यायसहितको उच्चस्तरको समृद्धि हासिल गर्ने कार्यक्रम, मूल कार्यनीति र कार्ययोजना उल्लेख छ।

एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो।

वाम गठबन्धनको संयुक्त घोषणपत्र

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);