Mountain Television
Sat, 20 Oct 2018

४० हजार घुसससहित शिक्षा इकाई प्रमुख पक्राउ

पर्सा, २५ असोज । पर्साका जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख घुसससहित पक्राउ परेका छन् । अख्तियारले जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख लालबाबु शाहलाई सेवाग्राहीसंग ४० हजार रुपैयाँ घुस लिदा लिदै पक्राउ गरेको हो ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...