Mountain Television
Wed, 12 Dec 2018

मासु र मदिरासंगै खाँदै नखानुस्, ज्यानै जान सक्छ (भिडियोसहित)

काठमाडाैं, २३ असाेज । दसैं नजिकिएसँग खशि-बोकाको आयात बढीरहेको छ । सामान्यतया दसैंमा सबैले मासु खाने चलन छ । चाडबाडको बेलामा साथिहरुसँग जमघट हुँदा मासु खाने र मासुसँगै मादक पदार्थ पनि सेवन गर्ने गरिएको पाइन्छ । डा.प्रकाशराज रेग्मीका अनुसार यसरी मासु र रक्सीसंगै खाँदा मानिसको ज्यानै जान सक्ने भएकाले मासु र मदिरासँगै नखान उनले सुझाव दिएका छन् । पौष्टिक आहारको रुपमा खाइने मासु र त्यसको साथमा मदिरा सेवन गर्दा हुने हानी नोक्सानीका बारेमा डा.प्रकाशराज रेग्मीसँग गरिएको संवाद हेर्नुहोस्:

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!