Mountain Television
Fri, 21 Sep 2018

उपमेयरमाथि बोटल प्रहार

म्याग्दी, २९ भदौ । महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ ।
गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल प्रहार गर्दै हातपात प्रयास गरेका थिए ।

महागढीमाई नगरपालिकाले गढीमाईए महेन्द्र प्राविधिक नमुना माविका शिक्षक मनोज साह गोंढलाई अर्को विद्यालयमा सरुवा गरेको विरोधमा मंगलबार देखि केही विद्यार्थी प्रदर्शन गर्दै आएका छन् । आजको नागरिकमा समाचार छापिएको छ ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...