Mountain Television
Thu, 15 Nov 2018

वर्ल्ड ट्रेड सेन्टरमा आतंकबादी आक्रमण भएको १७ बर्ष पुरा

एजेन्सी, २६ भदौ । अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आतंकबादी आक्रमण भएको १७ बर्ष पुरा भएको छ । सो घटनामा परेका एघार सय पीडितहरुको पहिचान हुन बाँकी नै छ ।

पीडितको अवशेष जाँचमा संलग्न न्यूयोर्क स्थित प्रयोगशालाका बिशेषज्ञहरुले अवशेषबाट डीएनए म्याच गराउने प्रयास गरेता पनि सफलता प्राप्त गर्न सकेका छैनन् ।

घटनामा परेर ७७ देशका करीव तीन हजार मानिसहरुले ज्यान गुमाएका थिए । संसारभर चर्चा पाएको उक्त घटना सन २००१ सेम्टेम्बर एघारमा भएको थियो ।

भिडियाे हेनुहाेस्:

वर्ल्ड ट्रेड सेन्टरमा आतंकबादी आक्रमण भएको १७ बर्ष पुरा

अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आतंकबादी आक्रमण भएको १७ बर्ष पुरा हुँदा समेत १ हजार १ सयको पहिचान हुन बाँकी

Posted by Mountain Television on Tuesday, September 11, 2018

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...