प्रदेशमा भागवण्डामा बखेडा, कस्ले के पाउला | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

प्रदेशमा भागवण्डामा बखेडा, कस्ले के पाउला ||

लक्ष्मी प्रसाद न्यौपाने \ माउण्टेन टेलिभिजन एचडी।काठमाडौँ, पौष २४ । केन्द्रमा नयाँ सरकार बनेपनि प्रदेशहरुमा सरकार गठन अनिर्णत छ । सत्ता गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलहरुको यसतर्फ ध्यान केन्द्रित छन् । नेपाली काँग्रेसलगायत सत्ताबाहिर रहेका दलहरु पनि प्रदेशमा सरकार निर्माणको गृहकार्य भइरहँदा मौका हेरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);