Mountain Television
Wed, 14 Nov 2018

नवलपरासीका बासिन्दाले भत्काए भारतीय वाँध

नवलपरासी, १९ असार । नवलपरासीको सुस्ताका बासिन्दाले भारतीय वाँध भत्काएका छन । सुस्ता गाउँपालिका–२ को गुडरियामा दुई सय विघा खेतियोग्य जमिन डुबानमा परेपछि स्थानीयले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका हुन ।

By:

4 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...