Mountain Television
Wed, 14 Nov 2018

भरुवा बन्दुक र रतुवा सहित एक पक्राउ

डडेल्धुरा, ३१ जेठ । डडेल्धुरा प्रहरीले एक थान भरुवा बन्दुक र जंगली जनवार रतुवा सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अजयमेरु गाउँपालिका ३ गुनपालका राजबहादुर चन्दलाई बन्दुक र रतुवा सहित पक्राउ गरेको हो ।

रतुवालाई वन कार्यलयमा बुझाईने र चन्दलाई हातहतियार खरखजाना अन्तरर्गत कार्बाही गरिने प्रहरीले जनाएको छ ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...