Mountain Television
Sun, 21 Oct 2018

स्थानीय तहमा खानेपानीको सहजीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, ३१ जेठ । विज्ञहरुले स्थानीय तहमा खानेपानीको सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौंमा विहिबार आयोजित संघीय संरचनामा खानेपानी तथा सरसफाई सम्वन्धी अन्तरक्रियामा सहभागि विज्ञहरुले स्थानीय तहमा खानेपानीको सहजीकरणका लागी सरकारले ध्यान पुर्याउन नसकेको बताए ।

खानेपानीको गुणस्तर सुनिश्चित गर्नुका साथै सरसफाई व्यवस्थित गर्न मापदण्ड बनाइ अनुगनमन गर्नुपर्ने विज्ञहरुको भनाइ छ ।

By:

4 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...