Mountain Television
Fri, 21 Sep 2018

अत्याधिक गर्मीका कारण अछामका अस्पतालमा बिरामीको चाप बढ्यो

अछाम, ३० जेठ । अत्याधिक गर्मीका कारण अछामका अस्पतालमा बिरामीको चाप बढेको छ ।

ज्वरो झाडापखाला लगायतका बिरामीको चाप बढेको अस्पतालको भनाइ छ । जिल्ला अस्पताल अछामा दैनिक १ सय ५० भन्दा धेरै बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

बिरामीको चप बढेपछि उपचारको लागि धेरै समय लाइनमा बस्नुपरेको सेवाग्राहीको गुनासो छ । गर्मीमा सरुवा रोगको संक्रमण बढ्ने भन्दै सचेतना अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...