Mountain Television
Tue, 26 Jun 2018

भवन निर्माण गर्दा भौगोलिक अवस्थितिलाई ध्यान दिनुपर्नेमा जोड

काठमाडौं, २९ फागुन । भवन निर्माण गर्दा भौगोलिक अवस्थितिलाई ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । चौथौँ अन्तर्राष्ट्रिय भवन निर्माण निर्दिष्टकर्ता सम्मेलन २०१८ का वक्ताहरुले नयाँ भवन बनाउँदा निर्माण सामाग्री र खुला ठाउँ छनोटमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

एसियन पेन्ट्सको आयोजनामा आज होटल याक एण्ड यतिमा सम्पन्न सम्मेलनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्किटेक्ट, डिजाइनर तथा इन्जिनियरहरुको सहभागीता रहेको थियो । निर्दिष्टीकरणको आवश्यकता र महत्वको बारेमा सम्मेलनमा जानकारी गराइएको थियो ।

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!