Mountain Television
Thu, 21 Jun 2018

शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने

काठमाडौं, २८ फागुन । चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बन्ने भएका छन् । संविधानमा राष्ट्रपति पदमा बहाल रहने समय सीमासम्बन्धी व्यवस्था हटाइएसँगै उनी शक्तिशाली बन्ने भएका हुन् ।

दुइ कार्यकालमात्रै राष्ट्रपति पदमा बस्न पाउने देशको संवैधानिक व्यवस्थाको अन्त्य गर्ने संविधान संशोधनलाई आईतबार चिनियाँ संसद् नेसनल कांग्रेसले पारित गरेको छ । अव राष्ट्रपति सी अनिश्चित हालसम्म सत्तामा रहिरहन सक्ने सम्भावन बढेको छ ।, आजको नागरिकमा यो खबर छ ।,

By:

3 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!