Mountain Television
Thu, 16 Aug 2018

औषधि किन्दा र सेवन गर्दा ध्यान दिनु पर्ने कुराहरु (भिडियो सहित)

बिरामीको सहि उपचारका लागि औषधि धेरै महत्त्वपूर्ण रहने गर्दछ । रोग पहिचान र उपचारको क्रममा चिकित्सक र बिरामीले विभिन्न चरणमा महत्त्वपूर्ण निर्णय लिनुपर्ने हुन्छ । बिरामीले आफ्नो रोगको सहि निदानका लागि चिकित्सकलाई सम्पूर्ण कुराहरु खुलस्त बताउनु पर्छ । अन्यथा, चिकित्सकले गलत औसधिको प्रेस्कृप्सन लेखिदिन सक्छन । रोगको सहि उपचार चिकित्सकको एकल प्रयासले मात्र सम्भव हुदैन । बिरामीले पनि औषधिको नाम, उपभोग मिति, प्रयोग समय र विधि राम्ररी बुझ्न जरुरी छ । यिनै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता बिनिता केसीले छातीरोग विशेषज्ञ डा. सुरज कुमार गुप्तासँग गरेको कुराकानी हेर्नुहोस्:

By:

6 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...