Mountain Television
Thu, 21 Jun 2018

पाँच बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडे

काठमाडौं,२९ पुस । अनसनरत प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । शुक्रबार राति सरकारसँग ५ बुँदे सहमति भएपछि डा. केसीले शनिबार बिहान १० बजे अनसन तोडेका हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएम को डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै पुस २४ गते अनसन बसेका थिए ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!