Mountain Television
Tue, 19 Jun 2018

कैलालीको लम्किचुवामा बस ठोक्किदा ५ जनाको अवस्था गम्भीर

काठमाडौं,२९ पुष । आज बिहान पूर्व – पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुवा  ६  मा न.  ७ ख. २२६ र ना. ४ ख. ५१३२ नम्वरको बस एकआपसमा ठक्कर दिदा ४० जना यात्रु घाइते भएका छन ।  ५ जनाको अवस्था गम्भिर,  घाइतेको  उद्दार कार्य हुदैंछ।

By:

5 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!