Mountain Television
Thu, 19 Jul 2018

स्याङ्जामा वाम र लोकतान्त्रिक पक्षबीच झडप, गोली चल्यो

स्याङ्जा, २१ मंसिर। स्याङ्जामा तुलसी भञ्ज्याङ गाविस भवन रहेको स्थानमा लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप भएको छ ।

स्थानियका अनुसार मतदाताहरुको विषयलाई लिएर दुई पक्षीयबीच विवाद भएपछि हात हालाहालको स्थिती सिर्जना भएको थियो। विवादलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ गरेको थियो।

 

By:

7 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!