राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा

काठमाडौं, ८ माघ । बिहीबार हुने राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन स्थलमा मतपत्र पत्र पुर्‍याउने, निर्वाचन लक्षित सुरक्षा लगायत सम्पूर्ण…

बुधबार, ०८ माघ २०७६

अग्नि सापकोटाको बिरोध गर्नुको कुनै औचित्य छैन : प्रचण्ड

काठमाडौं, ८ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघर मण्डलामा प्रदर्शन गर्नुको औचित्य नभएको बताउनु भएको छ । बुधवार समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गरेका कार्यकर्तालाई स्वागत…

बुधबार, ०८ माघ २०७६

सांसद रेशम चौधरी सहित ११ जनाको मुद्दा फिर्ताको माग गर्दै आन्दोलनको घोषणा

काठमाडौं, ८ माघ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार…

बुधबार, ०८ माघ २०७६

मुलुकमा दक्ष जनशक्तिको अभाव : मुख्यमन्त्री पोखरेल

दाङ, ८ माघ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुकमा जनशक्ति प्रशस्त भएपनि दक्ष जनशक्तिको अभाव रहेको बताउनु भएको छ । तुलसीपुर बहुप्राविधिक शिक्षालयको बुधबार तुलसीपुर १२ हरिपौरा दाङमा…

बुधबार, ०८ माघ २०७६

हत्या आरोप लागेका व्यक्तिलाई सभामुख बनाउन हुन्न भन्दै प्रदर्शन

काठमाडौं, ८ माघ । प्रतिनिधि सभाको भावी सभामुखमा अग्नीप्रसाद सापकोटा हुने लगभग पक्का भएको छ । नेकपाकोतर्फबाट उम्मेदवार बनाइनु भएका सापकोटा एक जनाको मात्र उम्मेदवारी दर्ता भएपछि सापकोटा सभामुख बन्ने…

बुधबार, ०८ माघ २०७६

विद्यालयमा नै माछा पालन र च्याउखेती

डडेल्धुरा, ८ माघ । डडेल्धुराको एक विद्यालयले विद्यालयमा नै माछा पालन र च्याउखेती गरेको छ । अजयमेरु गाउँपालिका–१ मा रहेको जिल्लाको पहिलो सामुदायीक विद्यालय बालकल्याण मावि पुईलेकले विद्यालयमै च्याउखेती, माछापालन…

बुधबार, ०८ माघ २०७६

किसानको रकम भुक्तानी नगर्ने उखु मिलको आर्थिक कारोबार रोक्का गर्न पत्राचार

काठमाडौं, ८ माघ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का गर्ने भएको छ । मन्त्रालयले गत पुस १८ गते उखु किसानहरुसँग…

बुधबार, ०८ माघ २०७६

ए डिभिजन लिग : मच्छिन्द्रद्वारा नेपाल पुलिस पराजित

काठमाडौं, ८ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले पुलिसलाई १–०…

बुधबार, ०८ माघ २०७६

त्रिभुवन आर्मी आरबीबी एनभीए पुरुष भलिवलको सेमिफाइनलमा

आर्मीद्वारा मणिमुकुन्द क्लब ३–० को सेटमा पराजित काठमाडौं, ८ माघ । साविक विजेता त्रिभुवन आर्मी क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ…

बुधबार, ०८ माघ २०७६

भ्रमण वर्ष लक्षित एनसेलको ‘टुरिष्ट सिम’ योजना

काठमाडौं, ८ माघ । नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले 'भ्रमण बर्ष २०२०' लाई लक्षित गरी ‘टुरिष्ट सिम’ योजना ल्याएको छ ।  विश्वका बिभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई फोन…

बुधबार, ०८ माघ २०७६