अपराध

विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने

काठमाडौं, ४ चैत । सरकारले प्रतिबन्ध लगाएको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई राज्यविरुद्ध अपराध मुद्दामा कारबाही सुरु भएको छ । यस्तो मुद्दामा आजीवन कैद सजाय हुन सक्छ । यो…

सोमबार, ०४ चैत २०७५

सामूहिक विष सेवन गर्दा एककाे मृत्यु

वीरगञ्ज, २९ फागुन । पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा…

बुधबार, २९ फागुन २०७५

न्याय खोज्दै पूर्व न्यायाधीश

काठमाडौं, २९ फागुन । एक पूर्व न्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन् । पूर्व न्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न…

बुधबार, २९ फागुन २०७५

निर्मला हत्या प्रकरणः अझै सम्पर्कविहिन तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी

कञ्जनपुर, २८ फागुन ।  निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो…

मङ्गलबार, २८ फागुन २०७५

बिस्कुट खान दिलाउछु भन्दै शिक्षकले नै अर्को विद्यार्थीको जुत्ता चाट्न लगाए

ओखलढुङ्गा, २८ फागुन ।  ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लागएका छन् । अर्को…

मङ्गलबार, २८ फागुन २०७५

बलात्कारका घटना ५० प्रतिशतले वृद्धि, दैनिक ६ उजुरी

काठमाडौं, २८ फागुन । महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने…

मङ्गलबार, २८ फागुन २०७५

सुन, चाँदी तस्कर गर्ने दुई भारतीय पक्राउ

धनुषा, २७ फागुन । जिल्ला प्रहरी कार्यालय धनुषाले अवैध रुपमा सुन चाँदी भारततर्फ तस्कर गर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । नेपालबाट भारत लैजाँदै गर्दा लाखौँ मुल्य बराबरका…

सोमबार, २७ फागुन २०७५

तत्कालीन माओवादीको संयन्त्र प्रयोग गरेर विप्लव समूहले भारतबाट विस्फोटक पदार्थ र हतियार भित्र्याउँदै

काठमाडौं, २७ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भि­त्र्याएको पाइएको छ । केही दिनदेखि उक्त समूहले मुलुकका विभिन्न ठाउँमा आतंक मच्चाउँदै आएको छ । यो…

सोमबार, २७ फागुन २०७५

नेकपाका नेताले युवतीको हत्या गरी शव सप्तकोसीमा फालेपछि…

काठमाडौं, २७ फागुन । विराटनगर – नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको…

सोमबार, २७ फागुन २०७५

साइन्सका शिक्षक अख्तियार आयोगको फन्दामा, घुस लिएर विद्यार्थी पास

काठमाडौं, २७ फागुन । विद्यार्थीसँग घुस लिने भ्याली कलेज अफ टेक्निकल साइन्सका शिक्षक खेमराज शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । उनले पास गराइदिने प्रलोभनमा प्रतिविद्यार्थी २५ हजार…

सोमबार, २७ फागुन २०७५