PalpaNews Archives | Page 3 of 5 | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार
पहिरोका कारण तानसेन बुटवल सडक अवरुद्ध

प्रकाश नेपाल,पाल्पा । तीन दिनदेखि परेको अबिरल वर्षाको कारण सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अबरुद्ध बनेको छ । बिहीबार साँझदेखि […]

पाल्पामा कोभिड नियन्त्रणका लागि पर्याप्त अक्सिजन र आइशोलेशन केन्द्र सञ्चालन

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले कोभिड नियन्त्रणकालागि पर्याप्त अक्सिजन र आइशोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । संक्रमितले बेड तथा अक्सिजन […]

पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याईयो

पाल्पा । पाल्पामा जेठ १५ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सोमबार बसेको जिल्ला स्तरीय डीसीसीएमसीको बैठकले पाल्पामा […]

पाल्पाको माथागढी गाँउपालिकाका अध्यक्ष चढ्ने गाडी एम्बुलेन्स बनाइयो

पाल्पा । जिल्लाको माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएका छन् । […]

कोरोना अस्पताल र आईसोलेसन निर्माणमा पाल्पाका स्थानीय तह (भिडियाेसहित)

पाल्पा । दिनहुँ बढिरहेको कोरोना संक्रमणका कारण पाल्पाका १० वटै स्थानीय तहले कोरोना अस्पताल र अक्सिजन सहितको आईसोलेसन निर्माणमा जुटेका […]

पाल्पामा भीरबाट लडेर एक पुरुषको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा न –८ सत्यवती, खुर्सानेमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु […]

पाल्पाको रामपुरमा शित भण्डार निर्माण (भिडियोसहित)

पाल्पा । सिजनमा उत्पादीत कृषि उपजलाई भण्डारण गरि बेमौसममा उचित मुल्यमा विक्रि गर्ने गरि पाल्पाको रामपुरमा स्थानीय सरकार र प्रदेश […]

पाल्पा संक्रमणका कारण २५ वर्षीय महिलाको मृत्यु

पाल्पा । पाल्पामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । माथागढी–३, सराईमा डेरा गरी बस्ने स्याङ्जाका २५ वर्षीया […]

पाल्पामा चट्याङ लागेर एकको मृत्यु, २ जना घाइते

पाल्पा । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका १ […]

निशेधाज्ञा जारी हुने भएपछि तानसेनबाट गाँउ फर्किने क्रम बढ्यो

पाल्पा । कोभिड—१९ ले महामारीको रुप लिन लागेपछि स्थानीय प्रशासनले १७ गते राती १२ बजेबाट लागु हुने गरी निशेधाज्ञा जारी […]

पाल्पामा एक साताको लागि निषेधाज्ञा जारी

पाल्पा । कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा निषेधाज्ञा जारी भएको छ । बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गते राति […]

अक्सिजन सहितको कोरोना अस्पताल बनाउँदै स्थानीय सरकार

प्रकाश नेपालपाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले अक्सिजन सहितको कोरोना अस्पताल बनाउने भएको छ । बढ्दो संक्रमणलाई मध्ये नजर गर्दै स्थानीय […]

पाल्पामा जीप दुर्घटना, सात घाईते

प्रकाश नेपालपाल्पा । पाल्पाको निस्दी गाउँपालिका ४ पिपल भञ्ज्याङमा जीप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । मित्याल रामपुर […]

माथागढी कपको उपाधि झडेवालाई

सुमन गाहा पाल्पा । माथागढी गाउँपालिकाले आयोजना गरेको माथागढी कपको उपाधि झडेवाले जितेको छ । पुरुष र महिलातर्फ दुबैको उपाधि […]

पाल्पाको ऐतिहासिक ढुंगेधारा संरक्षणको अभावमा लोप हुँदै (भिडियाेसहित)

पाल्पा । पाल्पाको तानसेन नगर भित्र पर्ने पुराना र ऐतिहासिक महत्वका ढुंगेधारा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । […]

मल्लकालीन ढुंगेधाराहरु यतिबेला लोप हुने अवस्थामा

पाल्पा, ३१ चैत । खानेपानीको भरपर्दो स्रोत मानिएका तानसेन नगरका मल्लकालीन ढुंगेधाराहरु यतिबेला लोप हुने अवस्थामा पुगेको छ । उतिबेला […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);