latest nepali news Archives | Page 2 of 17 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार
पूर्व महिला लडाकूको पीडाः सानै उमेरमा जनयुद्धमा होमियो, अहिले सडकमा ल्याएर छोडिदिए

काठमाडौं । कक्षा ७ मा पढ्दै थिइन् । भर्खरै १२ वर्षकी थिइन् । किशोरावस्थाले छोइसकेको थियो । बालापनको सौख पूरा […]

माओवादी कर्णालीका प्रमुख सचेतक विष्टद्वारा सांसद र पार्टीबाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पदसहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रबाट […]

दूध उत्पादन गर्ने महिला उद्यमीलाई ५‍० प्रतिशत अनुदानमा ट्यांकर

जुम्ला । महिला उद्यमीको सहजताका लागि पशु अस्पताल तथा सेवा कार्यालय जुम्लाले अनुदानमा दूध ट्यांकर उपलब्ध गराएको छ । कार्यालयले ५० प्रतिशत […]

रामकोट सामूहिक विष सेवन प्रकरणः आर्थिक संकट र स्वास्थ्य समस्याबाट मुक्ति पाउन आत्महत्या प्रयास

काठमाडौं । काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजनाले आत्महत्या प्रयास गरे । तीमध्ये एकजनाको मृत्यु भयो । अन्य चारजनाको स्वयम्भूस्थित मनमोहन […]

फ्रान्सेली प्रतिनिधि सभाका सदस्यहरुले प्रधानमन्त्री देउवासँग गरे शिष्टाचार भेट 

काठमाडौं । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार विहान प्रधानमन्त्री शेरबहादुर […]

काठमाडौंमा एकै परिवारका पाँच जनाद्वारा सामूहिक आत्महत्याको प्रयास, एकको मृत्यु चार जना अचेत 

काठमाडौं । राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेका छन् । काठमाडौंको रामकोट […]

काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ […]

गैंडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले […]

सिन्धुपाल्चोकमा जेसीभी  दुर्घटना,सहचालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी-१२ खहरे केराबारीछापमा जेसीभी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका  सूचना अधिकारी […]

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा बैठक बसेका छन् । एमसिसी पारित भएको अवस्था, […]

युक्रेनको टेलिभिजन टावरमा रकेट हमला

एजेन्सी । दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा […]

सेनाकै हेलिकाेप्टरमा शिशुको जन्म

जुम्ला । नेपाली सेनाको हेलिकाेप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन । खत्याड गाउँपालिका-४ की २० बर्षीया धनलक्ष्मी रावलले […]

मतदाता परिचय पत्र हराएकाले २० फागुनसम्म निवेदन दिन सक्ने

लमजुङ । मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङमा आएर […]

कांग्रेसले गठबन्धनभित्र छलफल नगरी एमसीसी अनुमोदन गर्ने निर्णय गर्‍यो : देव गुरुङ

काठमाडौं । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संशोधन र परिमार्जनविना यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका […]

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार […]

एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सत्ताको नेतृत्व गरिरहेको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);