drugs Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार
खैरो हेरोइनसहित ६ जना पक्राउ

चितवन। लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । १० ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ […]

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं। दाङ, झापा र चितवनबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  दाङको तुलसीपुर उपमहानगरपालिका–५ उद्योग वाणिज्य टोलबाट […]

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा 

नेपालगञ्ज । बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ […]

लागूऔषधसहित सुर्खेतबाट एक जना पक्राउ

सुर्खेत। लागूऔषधसहित सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेखको दुल्लु नगरपालिका–१ सातखम्बका २० वर्षीया दिनेश शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट […]

म्यानमारमा आधा अर्ब डलरभन्दा बढीकाे लागुऔषध नष्ट

यांगुन। म्यानमारमा आधा अर्ब डलरभन्दा बढी मूल्य बराबरको लागुऔषध नस्ट गरिएको छ । लागुऔषध उन्मूलन गर्ने प्रयासस्वरूप म्यानमारका अधिकारीहरूले ठूलो […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);