Tag: cox’s bazar
हङकङले नेपाललाई दियो २१५ रनको लक्ष्य
इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले २१५ रनको लक्ष्य पाएको छ । बंगलादेशको कक्स बजारमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २१४ रन बनायो ।