accident Archives | Page 5 of 12 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

काठमाडौं। चितवन, मोरङ र कैलालीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ चौधकिलोमा प्रदेश २–०१००१ […]

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार डोटीको […]

कैलालीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु 

धनगढी। कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी […]

ट्रकले स्कुटरलाई ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु

चितवन। चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर–भण्डारा खण्डको राप्ती नगरपालिकाको बीरेन्द्रनगर चोकमा […]

पोखरामा बसको ठक्करबाट एक बृद्धाको मृत्यु 

कास्की। कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ […]

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

कपिलवस्तु। कपिलबस्तुको वाणगंगा नगरपालिका–२ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु ६४ प ५७६२ नम्बरको […]

महोत्तरीमा बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु 

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ । छोरा […]

डोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु 

डोल्पा।डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका […]

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

महोत्तरी। महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय […]

रत्न राजमार्गमा बसमाथि ढुङ्गा खस्दा किशोरीको मृत्यु

सुर्खेत। काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खस्दा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ की […]

मोरङमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एक जनाको मृत्यु 

मोरङ। मोरङको बेलबारी नगरपालिका–८ मतुवामा ट्रकमा कार ठोक्किँदा कारमा सवार एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा कार चालक घाइते […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं। ललितपुर, पाल्पा र सर्लाहीमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित सडकमा हाल नम्बर नखुलेको […]

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु। कपिलबस्तुको बुद्धभुमी नगरपालिका–९ चम्पापुरमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक किशोरी […]

काभ्रेपलाञ्चोकमा कार र टिपर ठोक्किँदा तीन जना गम्भीर घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुल्लु गाँउपालिका १० दोलालघाटमा हिजो बेलुकी कार र टिपर ठोक्किँदा कारमा सवार तीन जना गम्भीर घाइते भएका […]

गोरखामा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

गोरखा। गोरखाको अजिरकोट गाउँपालिका–३ मा आज मोटरसाइकल र बलेरो जिप ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा एक जना […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। सुनसरी, बाँके र मकवानपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवन चोकमा प्र.१–०१–००१ च […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);