कांग्रेस महाधिवेशन Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार
कांग्रेस महाधिवेशन : केन्द्र र क्षेत्रबाहेकका सबै अधिवेशनको कार्यतालिका हेरफेर, रोकिएका वडा अधिवेशन ५ असोजमा

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । के्रन्द्र र क्षेत्रबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर […]

विश्वप्रकाशले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका […]

कांग्रेस महाधिवेशन : खोटाङका ७० वडामा सर्वसम्मत, आठमा मतदान, एकमा स्थगित

खोटाङ । नेपाली कांग्रेसको महाधिवेशनअन्तगृत खोटाङको ७० वडामा सर्वसम्मत ढंगले वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लामा दुई नगरपालिका र […]

कांग्रेस महाधिवेशनमा तीन शक्तिको भिडन्त

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट औपचारिक रूपमा सुरू हुँदैछ । शुक्रबार वडा तहको अधिवेशन हुँदैछ । तर, यसको […]

भदौमा १४ औं महाधिवेशन सम्भव छैन : महामन्त्री शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तोकिएको समयमा १४ औं महाधिवेशन सम्भव नरहेको बताएका छन् । शुक्रबार बिहान […]

महाधिवेशनको सुनिश्चितता गर्न माग गर्दै नेविसंघका पूर्व अध्यक्षहरुद्वारा सभापति देउवाको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री […]

भदौमा कांग्रेस महाधिवेशन हुन्छ, म यसमा पूर्ण प्रतिवद्ध छु : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको समयमा पार्टीको महाधिवेशन हुने बताएका छन् । सभापति देउवाले बुधबार एक वक्तव्य […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);