इजिप्ट Archives | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार
ब्रिटिश पेट्रोलियमले इजिप्टमा १.५ अर्ब अमेरिकी डलर लगानी गर्ने

एजेन्सी,९ फागुन । ब्रिटिश पेट्रोलियमले इजिप्टमा विकास, अन्वेषण गतिविधिका लागि १.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । ऊर्जा […]

इजिप्टको सलादिन सिटाडेलस्थित ऐतिहासिक टावरहरू खुला

एजेन्सी, ७ फागुन । इजिप्टको काइरोको सबैभन्दा प्रसिद्ध स्थलचिन्हहरू मध्ये एक, सलादिन सिटाडेलका दुई टावरहरू पुनःस्थापनापछि आईतवारबाट सर्वसाधारणहरुका लागि खुला […]

गाजा युद्ध समाधानका लागि इजिप्टका राष्ट्रपतिले ब्लिन्केनलाई भेटे

काठमाडौं,२४ माघ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच भेटवार्ता भएको छ । मंगलवार गाजामा द्वन्द्व अन्त्य […]

इजिप्ट राष्ट्रपतिद्वारा प्यालेस्टाइन समस्या समाधानका लागि आह्वान

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गर्नुभएको छ । समस्या समाधानका […]

इजिप्टका राष्ट्रपति सिसी पुनः तेस्रोपटक निर्वाचित

एजेन्सी, ३ पुस । इजिप्टको राष्ट्रिय निर्वाचन प्राधिकरण (एनइए) ले सोमवार वर्तमान राष्ट्रपति अब्देल–फताह अल–सिसीलाई राष्ट्रको राष्ट्रपति चुनावमा विजयी घोषणा […]

इजिप्टको राष्ट्रपतीय निर्वाचनमा ४५ प्रतिशत मतदान

एजेन्सी, २६ मंसिर । इजिप्टको राष्ट्रिय निर्वाचन प्राधिकरण सोमवारसम्म राष्ट्रपति चुनावमा मतदान कुल योग्य मतदाताहरूको लगभग ४५ प्रतिशत पुगेको छ […]

इजिप्टमा राष्ट्रपतिका लागि मतदान सुरु, अल–सिसीको जित लगभग निश्चित

एजेन्सी,२५ मंसिर । चरम आर्थिक संकटबाट गुज्रिरहेको इजिप्टमा राष्ट्रपति पदका लागि आइतबारदेखि सुरु भएको निर्वाचन तीन दिनसम्म चल्नेछ । नतिजा […]

इजिप्टले सन् २०२८ सम्ममा वार्षिक ३ मिलियन चिनियाँ पर्यटक भित्र्याउने

एजेन्सी, १३ मंसिर । इजिप्टले चिनियाँ पर्यटन बजारमा आफ्नो हिस्सा बढाउने देशको महत्वाकांक्षी रणनीतिको एक भागको रूपमा २०२८ सम्ममा वार्षिक […]

गाजामा समयपूर्व जन्मिएका २८ शिशु फेला

एजेन्सी, ५ मंसिर । इजिप्टले गाजाको अस्पतालबाट समयपूर्व जन्मिएका २८ शिशु फेला पारेको छ । गाजाको सबैभन्दा ठूलो अस्पताल अल […]

इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सामग्री पठायो

काठमाडौं, ४ मंसिर । इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ । इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा […]

इजिप्ट राष्ट्रपतिद्वारा गाजा युद्ध रोक्न आह्वान

काठमाडौं, २७ कात्तिक । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा रक्तपात रोक्न इजरायललाई दबाब दिन आग्रह गर्नुभएको छ […]

इजिप्टको निर्वाचन प्राधिकरणद्वारा मतदान केन्द्रहरूको डाटाबेस शुरू

काठमाडौं, २४ कात्तिक । इजिप्टको निर्वाचन प्राधिकरणले मतदान केन्द्रहरूको डाटाबेस शुरू गरेको छ । इजिप्टको राष्ट्रिय निर्वाचन प्राधिकरणले आफ्नो आधिकारिक […]

आफ्नो खर्चमा क्षेत्रीय समस्याको समाधान स्वीकार्य छैनः इजिप्ट

काठमाडौं, १५ कात्तिक । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबौलीले इजिप्टले आफ्नो खर्चमा क्षेत्रीय समस्याको कुनैपनि समाधान स्वीकार नगर्ने बताउनुभएको छ । […]

गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुगेको इजिप्टको घोषणा

काठमाडौं, १२ कात्तिक । इजिप्टियन रेड क्रिसेन्ट सोसाइटीका कार्यकारी निर्देशक रामी अल–नाजरले शनिवार इजिप्टियन रेड क्रिसेन्टसँग सम्बन्धित ८४ ट्रक खाद्यान्न, […]

इजिप्टका राष्ट्रपति र एआईबी प्रमुखबीच सहकार्यबारे छलफल

एजेन्सी, ९ असोज । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले एशियाली पूर्वाधार लगानी बैंक (एआईबी) का अध्यक्ष जिन लिक्वनसँग सहकार्य […]

इजिप्ट एयरले कायरो–टोकियो सिधा उडान भर्ने

एजेन्सी, १ असोज । इजिप्टको प्रमुख वाहक इजिप्ट एयरले कायरो–टोकियो सिधा उडान भर्ने भएको छ । आईतवार पत्रकार सम्मेलन गर्दै […]