कोरोनाविरुद्ध दोश्रो चरणको तयारीलाई तिव्रता दिन मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत, २३ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको दोश्रो चरणको तयारीलाई तिव्रता दिन निर्देशन दिनुभएको छ । आईतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको…

आइतबार, २३ चैत २०७६

जस्ताको तस्तै एमसिसी सम्झौता पास गर् : सभापति देउवा

धनगढी, २१ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा लगानी वृद्धि एवं आर्थिक विकासमा तीब्रता ल्याउन सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता पास गर्नुपर्ने बताउनु भएको…

बुधबार, २१ फागुन २०७६

सातै प्रदेशमा एकीकृत संचार कार्यालय स्थापना गर्ने सरकारको तयारी

धनगढी,  १७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सञ्चार क्षेत्रको विकासका लागी सातवटै प्रदेशमा एकीकृत कार्यांलय स्थापना गर्ने बताउनु भएको छ । बिहिबार नेपाल पत्रकार महासंघ कैलालीको भवन उद्घाटन…

बिहिबार, १७ पुष २०७६

कर्णाली नदीमा जीप खस्दा ४ को मृत्यु, ४ घाइते, १ बेपत्ता

बाजुरा, १७ पुस । बाजुराको हिमाली गाउँपालिका–७, बाधुको कालडाँडा भिरबाट यात्रुबाहक जीप कर्णाली नदिमा खस्दा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ४ जना घाईते भएका छन् भने…

बिहिबार, १७ पुष २०७६

भारतको ज्यादती र सीमा अतिक्रमणविरुद्ध विद्यार्थीको प्रदर्शन

दार्चला, २० मंसिर । नेपालको लिपुलेक र कालापानी समावेश गरी भारतले सार्वजनिक गरेको राजनैतिक नक्सा को विरोधमा दार्चुलामा विद्यार्थीले प्रदर्शन गरेका छन् । दार्चला बहुमुखी क्याम्पस मानविकी तथा समाजसास्त्र संकायका विद्यार्थीहरुले भारत…

शुक्रबार, २० मङि्सर २०७६

मदतानस्थल नजिक भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

कञ्चनपुर, १४ मंसिर । कन्चनपुरको पूर्नवास नगरपालिका ३ मा वडाध्यक्षका लागि भइरहेको मतदानस्थल नजिक भेटिएको शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ । मदातानस्थल भन्दा करिब २ सय मिटर टाढा झोला भित्र शंकास्पद…

शनिबार, १४ मङि्सर २०७६

खानेपानीमन्त्री बिना मगरद्वारा कञ्चनपुरमा मतदान

कञ्चनपुर, १४ मंसिर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा भइरहेको उपनिर्वाचनमा नेपाल सरकारका खानेपानीमन्त्री बिना मगरले मतदान गर्नुभएको छ । मन्त्री मगरले गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा…

शनिबार, १४ मङि्सर २०७६

भारतले सार्वजनिक गरेको नक्साको विरोधमा काँग्रेसको प्रदर्शन

दार्चुला, १३ मंसिर । लिपुलेक कालापानी र लिम्पियाधुरा सामेल गरी भारतले सार्वजनिक गरेको नक्साको विरोधमा नेपाली काँग्रेस दार्चुलाले दार्चुला सदरमुकाम खलंगामा प्रदर्शन गरेको छ । नेपाली काँग्रेस पार्टी कार्यालयबाट निस्केका कार्यकर्ताहरुले…

शुक्रबार, १३ मङि्सर २०७६

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा

कैलाली, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राज्यमन्त्री पदबाट राजिनामा दिनुभएको छ । राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिनामा बुझाउनु भएको हो ।…

आइतबार, २४ कार्तिक २०७६

सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिला कुमारी पन्त त्रिपाठीद्धारा पदभार ग्रहण

धनगढी, २१ कात्तिक । सुदूरपश्चिम प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख शर्मिला कुमारी पन्त त्रिपाठीले बिहीबार पदभार ग्रहण गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश प्रमुखमा नियुक्त भएपछि बुधबार साँझ धनगढी पुग्नु…

बिहिबार, २१ कार्तिक २०७६