प्रहरीद्वारा १ लाख ८ हजारको मदिरा बरामद

बिमल जैरु धनगढी, १६ जेठ । फल्टुडे प्रहरीद्वारा १ लाख ८ हजार बराबरको मदिरा सहित ट्रक नियन्त्रणमा लिएको छ । धनगढीबाट जोगबुढा जाँदै गरेको से १ ख १३७० नम्बरको ट्रक सहित…

शुक्रबार, १६ जेठ २०७७

रिर्सोटको बाथरुममा युवती मृत फेला, युवक फरार

बिमल जैरु डडेल्धुरा,१४ जेठ । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै रहेको एक रिर्सोटको बाथरुममा युवती मृत भेटिएकी छन् । बुधबार विहान करिब ७ बजेतिर तिर युवतीले रिर्सोटमा रुम बुक गरेको थिईन…

बुधबार, १४ जेठ २०७७

आइसुलेसनमा बसेका एक जनाको मृत्यु

किशोर तामाङ् कैलाली, १४ जेठ । सेती प्रादेशिक अस्पतालको आइसुलेसन कक्षमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान ज्यान गएको…

बुधबार, १४ जेठ २०७७

नाकाबाट २ हजार ६ सय बढी नेपाली प्रवेश

पुष्कर भट्ट कन्चनपुर, १३ जेठ । कन्चनपुर गड्डाचौकी नाकाबाट २ हजार ६ सय ३७ जना नेपाली नागरिक प्रवेश गरेका छन् । कन्चनपुरको गड्डाचौकी नाकाबाट सोमबार बेलुकी ७ बजे सम्म २…

मङ्गलबार, १३ जेठ २०७७

कंचनपुरको झोलुङ्गे पुलमा ताला

काठमाडौं, ११ जेठ । कंचनपुरको झोलुङ्गे पुलमा ताला लगाएको छ । कंचनपुरको दोधारा चादनी झोलुङ्गे पुलमा स्थानीयले ताला लगाएका हुन् । भारतबाट झण्डै दुई हजार नेपाली भित्रीदा समेत स्थानीय निकायजिल्ला प्रशासनले…

आइतबार, ११ जेठ २०७७

बैतडीको झुलाघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापना

बैतडी, १० जेठ । बैतडीमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी बिओपी स्थापना भएको छ । नेपाल–भारत सिमा स्थित बैतडीको झुलाघाटमा शनिवार बिओपीको औपचारिक उद्घाटन भएको छ । बिओपीले सीमा…

शनिबार, १० जेठ २०७७

भारतको धारचुलामा अलपत्र परेका नेपाली स्वादेश भित्रिए

दार्चुला, ८ जेठ । लकडाउनका कारण भारतको धारचुलामा अलपत्र परेका नेपाली बिहिवार दार्चुलाबाट नेपाल प्रवेश गरेका छन् । धारचुलाका नेपालीहरु नेपाल भित्रिएसँगै दार्चुलामा रोकिएका भारतीयहरु पनि भारततिर गएका छन् ।…

बिहिबार, ०८ जेठ २०७७

स्वास्थ्य परीक्षण नगरी ८ सय ५८ नेपालीलाई उद्धार

कैलाली, ८ जेठ । भारतीय भूमिमा रोकिएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको छ । लामो समय सीमा क्षेत्रको भारतीय भूमिमा रोकिएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको हो । बुधबार…

बिहिबार, ०८ जेठ २०७७

कोरोना कहर: पर्याप्त सुरक्षा सामाग्री नहुँदा स्वास्थ्यकर्मी जोखिममा

किशोर तामाङ कञ्चनपुर, ३० वैशाख । कोरोनासँगै अन्य रोगका बिरामीको पनि उपचार गर्न पर्याप्त सुरक्षा सामाग्री नहुँदा कञ्चनपुरको पुनर्वासका स्वास्थ्यकर्मीहरू जोखिममा रहेका छन् । पुनर्वास नगरपालिकाले पर्याप्त सुरक्षा सामाग्री उपलब्ध गराउन…

मङ्गलबार, ३० बैशाख २०७७

सुदूरपश्चिममा कोरोना परीक्षण ठप्प, शंकास्पद ५५ जनाको नमुना थन्काइयो

श्रवण देउवा कैलाली, २६ वैशाख । किटको मौज्दात सकिएपछि सुदूरपश्चिममा कोरोना परीक्षण आज पनि हुन सकेको छैन् । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी–पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण…

शुक्रबार, २६ बैशाख २०७७