कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक वीरेन्द्रनगरमा सुरु

सुर्खेत, १० पुस । कर्णाली प्रदेशको दोश्रो समन्वय परिषदको बैठक बिहीबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सुरु भएको सो बैठक दुई दिनसम्म चल्ने आयोजकले…

बिहिबार, १० पुष २०७६

(अपडेट) गाउँपालिका अध्यक्षको अपहरण, श्रीमती जंगलमा फेला

दैलेख, ६ पुस । दैलेखस्थित ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला शाही जंगलमा फेला पर्नु भएको छ  तर सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ । शनिबार राति ठाँटीकाँध…

आइतबार, ०६ पुष २०७६

कर्णाली प्रदेशमा तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न मुख्यमन्त्रीको माग

काठमाडौं, ७ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशमा तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न संघीय सरकारसँग माग गर्नु भएको छ । मुख्यमन्त्री शाहीले संघीय सरकारले तत्काल ५…

मङ्गलबार, ०७ साउन २०७६

डोल्पावासी चार महिनादेखि अन्धकारमा बस्न बाध्य

डोल्पा, ९ असार । कर्णाली प्रदेशका डोल्पावासीहरु विगत ४ महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । डोल्पामा लगातारको पहिरोका कारण बिजुलीका पोलहरु ढल्नुका साथै जैरीघाट पावर हाउस प्रसारण लाइनमा अवरोध आएपछि…

सोमबार, ०९ असार २०७६

भत्तामै सकिन्छ बजेट

सुर्खेत, ९ असार ।  गत वर्ष दैलेखको नारायण नगरपालिकाले एउटै बैठकमा २१ जनालाई जनही १ हजार ५ सय भत्ता दियो । महिनामा २र३ पटक बैठक बस्दा महिनामा ७० हजार भत्तामै गयो ।…

सोमबार, ०९ असार २०७६

कृषककाे अनुदान काटेर मन्त्रालयका लागि गाडी खरिद

सुर्खेत, १ जेठ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ । चालू आर्थिक वर्षमै चार वटा गाडी खरिद गरिसकेको मन्त्रालयले…

बुधबार, ०१ जेठ २०७६

गाउँपालिका कार्यालय रित्तो पारेर जनप्रतिनिधि दार्जिलिङ भ्रमणमा

रुकुम, ४ बैशाख । रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ  अपांगता भएका दुई नाति–नातिना लिएर अपांग परिचयपत्र बनाउन मंगलबार बिहान १० बजे नै गाउँपालिका कार्यालय पुगिन् । तर, ३० चैतदेखि जनप्रतिनिधि…

बुधबार, ०४ बैशाख २०७६

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः चन्दलाई राजनीतिक व्यवहार नगर्नु

काठमाडौं, २६ फागुन । सुर्खेत – गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीन दिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी…

आइतबार, २६ फागुन २०७५

अपराधिक गतिविधि गर्ने जो कोहीलाई पनि सरकारले छोड्दैन : गृहमन्त्री थापा

सुर्खेत, २५ फागुन । गृहमन्त्री रामबहादुर थापाले अपराधिक गतिविधि गर्ने जो कोहीलाई पनि नेपाल सरकारले नछोड्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय सुरक्षा गोेष्ठी शनिबार सम्पन्न…

शनिबार, २५ फागुन २०७५

राउटेले सुरु गरे जागिर, रहर हैन बाध्यता

काठमाडौं, १२ फागुन । सुर्खेत - राउटेहरु स्पष्ट तीन मान्यता राख्छन् खेतीपाती नगर्ने, लेखपढ नलाग्ने र जागिर नखाने । आफ्नै मान्यताविपरित पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँच जना राउटेले शनिबार ‘जागिर’ सुरु…

आइतबार, १२ फागुन २०७५