संक्रमितको संख्या ६ सय ९४ पुग्यो

सुर्खेत, १३ जेठ । सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ६ सय ९४ जना पुगेको छ । मंगलबार (आज) थपिएका संक्रमित…

मङ्गलबार, १३ जेठ २०७७

भारतमा ४१ दिन क्वारेन्टाइन बसेका थिए दैलेखका संक्रमित

दैलेख, ७ जेठ । दैलेखका कोरोना संक्रमित व्यक्ती भारतमा ४१ दिन क्वारेन्टाइन बसेका थिए । कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति ४१ दिन भारतको क्वारेन्टाइनमा बसेर जेठ १…

बुधबार, ०७ जेठ २०७७

गाउँ प्रवेश गरे जरिवानाः संक्रमणको डरले पुल बन्द

सिमकोट, ८ वैशाख ।   हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा ५ नेप्का गाउँमा अनुमतिविना गाउँ प्रवेश गर्ने जो कोहीलाई रु ३० हजार जरिवाना तोकिएको छ । गाउँमा कोभिड–१९…

सोमबार, ०८ बैशाख २०७७

औधषि लिएर जिल्लामा पुग्दै कर्णाली सरकार

विवश कुमार सेजुवाल सुर्खेत, १८ चैत । (कोभिड-१९) कोरोना भाइरस रोकथामको लागि संघिय सरकार मार्फत चीन सरकारबाट आएको औषधि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल…

मङ्गलबार, १८ चैत २०७६

सिमकोटमा आपतकालीन कोष खडा, एकबाट अर्को वडामा जान प्रवेश निषेध

सिमकोट, १३ चैत ।  कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आपतकालीन कोष खडा गरेको छ । सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन रु १० लाख…

बिहिबार, १३ चैत २०७६

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

सुर्खेत, २१ फागुन । सुर्खेतमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार सुर्खेतको वीरेन्द्रनगर–१५ स्थित राउटे गल्छेनामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी…

बुधबार, २१ फागुन २०७६

कर्णालीमा जीप खस्दा एक जनाको मृत्यु

कालिकोट, १३ फागुन । आज बिहान कर्णाली नदीमा जीप खस्दा १ जनाको मृत्यु भएको छ । कर्णाली करिडोर अन्तर्गत कालिकोटको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाको सीमा जितेमा लु १ ज…

मङ्गलबार, १३ फागुन २०७६

कर्णालीमा गर्भवती तथा सुत्केरी महिलाका लागि संचालित हवाई उद्धार प्रभावकारी

सुर्खेत, १७ माघ । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि संचालित हवाई उद्धार र उपचार कार्यक्रम प्रभावकारी देखिएको छ । कर्णाली प्रदेश अन्तरगतको सामाजिक विकास मन्त्रालयबाट संचालित कार्यक्रमबाट भने…

शुक्रबार, १७ माघ २०७६

कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक वीरेन्द्रनगरमा सुरु

सुर्खेत, १० पुस । कर्णाली प्रदेशको दोश्रो समन्वय परिषदको बैठक बिहीबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सुरु भएको सो बैठक दुई दिनसम्म चल्ने आयोजकले…

बिहिबार, १० पुष २०७६

(अपडेट) गाउँपालिका अध्यक्षको अपहरण, श्रीमती जंगलमा फेला

दैलेख, ६ पुस । दैलेखस्थित ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला शाही जंगलमा फेला पर्नु भएको छ  तर सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ । शनिबार राति ठाँटीकाँध…

आइतबार, ०६ पुष २०७६