बेलझुण्डीबाट डिस्चार्ज हुनेको संख्या २१ पुग्यो

बिकाश डांगी दाङ, २७ जेठ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट तीन जना डिस्चार्ज भएका छन् । योसंगै कोरोना अस्पताल बेलझुण्डी अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २१ जना पुगेको छ ।…

मङ्गलबार, २७ जेठ २०७७

निधन भएका घोराहीका व्यक्तिमा कोरोना पुष्टि

बिकाश डांगी दाङ, २६ जेठ । भारतको दिल्लीमा निधन भएका घोराही १८ का एक ब्यक्तिमा कोरोना पुष्टि भएको छ । दाङको घोराही उपमहानगरपालिका १८ घर भई भारतको नयाँ दिल्लीमा ब्यवसायी…

सोमबार, २६ जेठ २०७७

आइसोलेसनमा उपचारत व्यक्तिको मृत्यु

प्रकाश नेपाल, पाल्पा, २० जेठ । आईसोलेसनमा रहेका एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय रामबहादुर दिशा रहेका छन् । रामबहादुर…

मङ्गलबार, २० जेठ २०७७

कपिलवस्तुमा थप १७ जनामा कोरोना पुष्टि

कपिलवस्तु, २० जेठ ।  कपिलवस्तुमा मंगलबार पुनः १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन नगरपालिकाका १७ जनामा कोरोना भाइरस (कोभिड-१९) देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका…

मङ्गलबार, २० जेठ २०७७

कोरोना संक्रमित व्यक्तिमा भेटियो डेंगु

दाङ, १८ जेठ । दाङको बेलझुण्डीमा रहेको कोरोना विषेश अस्पतालको आइसोलसनमा रहेका बबई गाउँपालिका–६ का ३० बर्षीय पुरुषमा आइतवार चेकजाँच गर्दा डेँगु भेटिएको अस्पतालले जनाएको छ । ती व्यक्तिमा ज्वरो…

आइतबार, १८ जेठ २०७७

दाङमा ८ जनाले जिते कोरोना

बिकाश डाँगी दाङ, १६ जेठ ।  कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट आठ जनाले कोरोना जितेर आज घर फर्कन लागेका छन् । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा दाङ…

शुक्रबार, १६ जेठ २०७७

गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर

गुल्मी, ६ जेठ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्यावस्था स्थिर छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा…

मङ्गलबार, ०६ जेठ २०७७

एउटै परिवारका नौ जना संक्रमित

रुपन्देही, १ जेष्ठ । रुपन्देहीमा थपिएका नौ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित एकै परिवारको भएको खुलेको छ । रुपन्देही गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाका उनीहरु तीन महिला र ६…

बिहिबार, ०१ जेठ २०७७

दशगजा क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ

बुटवल, ४ वैशाख ।  बाँकेको नेपाल–भारत सीमानाको दशगजा क्षेत्रको क्वारेन्टाइनमा राखिएका १ सय ८१ जनामा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ । उनीहरु विगत १५ दिनदेखि नेपालगन्ज उपमहानगरपालिका वडा…

बिहिबार, ०४ बैशाख २०७७

कपिलवस्तुमा र्‍यापिड टेष्ट गरिएका १३३ जनाको रिपोर्ट नेगेटिभ

कपिलवस्तु, १ बैशाख । कपिलवस्तुमा आईतवार सम्ममा १ सय ३३ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाका विभिन्न पालिकाले तयार पारेको क्वारेन्टाइनमा रहेकाका १ सय ३३ जनाको र्‍यापिड…

सोमबार, ०१ बैशाख २०७७