क्वारेन्टिनमा बसेकाहरुको गुनासोः भोट माग्न आउने जनप्रतिनिधि महामारीमा कता हराए ?

शम्भू माली कपिलबस्तु, १६ जेष्ठ । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नं ८ स्थित मधुनगरमा तेइस जनाको समूह क्वारेन्टाइनमा बसेका छन । १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने सरकारको नियम अनुसार…

शुक्रबार, १६ जेठ २०७७

दाङमा ८ जनाले जिते कोरोना

बिकाश डाँगी दाङ, १६ जेठ ।  कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट आठ जनाले कोरोना जितेर आज घर फर्कन लागेका छन् । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा दाङ…

शुक्रबार, १६ जेठ २०७७

दलित युवाको हत्याको विरुद्धमा आन्दोलन

दाङ, १६ जेठ । दाङका विभिन्न दलित अधिकारका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाहरुले पश्चिम रुकुममा दलित युवा माथि गरिएको विभत्स हत्याको विरुद्धमा आन्दोलन सुरु गरेका छन् । उनीहरुले दोषीलाई कडा…

शुक्रबार, १६ जेठ २०७७

पुलमुनीबाट २ नाल भरुवा बन्दुक बरामद

बाँके, १५ जेठ ।  बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं.५४ गुल्म हेड क्वाटरबाट खटेको टोलीले बाँकेको कोहलपुर नगरपालिकाको एक पुलमुनिबाट २ नाल लोड गरिएको भरुवा बन्दुक बरामद गरेको छ ।…

बिहिबार, १५ जेठ २०७७

क्वारेन्टाइन बसेका व्यक्तिको मृत्यु

दीपकलाल श्रेष्ठ बर्दिया, १४ जेठ । अछामबाट छ दिन पैदल हिँडेर मंगलबार राति बर्दिया पुगेर क्वारेन्टाइन बसेका ५५ बर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका…

बुधबार, १४ जेठ २०७७

प्रदेशसभा बैठक स्थगित

काठमाडौं,१२ जेठ । प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सचिव दुर्लभकुमार पुन…

सोमबार, १२ जेठ २०७७

‘आइसोलेसन बनाउन सक्दैनौ, संक्रमितलाई प्रदेश सरकारले लैजाओस्’

परासी, ११ जेठ । आइसोलेसन नहुँदा पश्चिम नवलपरासीका दुई संक्रमित २ दिनदेखि क्वारेन्टाइनमै बस्न बाध्य छन् । स्थानीय तह र प्रदेश सरकार कसैले पनि उनीहरुलाई आइसोलेसनमा पठाउन वास्ता गरेको छैन…

आइतबार, ११ जेठ २०७७

पोखरीमा डुबेर एक युवकको मृत्यु

दाङ, ११ जेठ । दाङको घोराहीमा रहेको एक मानव निर्मित तालमा डुवेर एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ को गुलरियामा रहेको कृत्रिम तालमा डुवेर रोल्पा निवासी एक युवाको…

आइतबार, ११ जेठ २०७७

समाजवादी पार्टी युवा संघका जिल्ला अध्यक्ष पक्राउ

कपिलवस्तु, १० जेठ । जनता समाजवादी पार्टी युवा संघ कपिलवस्तुका जिल्ला अध्यक्ष मोहम्मद हई खानलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराका अनुसार खानले…

शनिबार, १० जेठ २०७७

दाङमा अमेरिकन फौजी किराकोे प्रकोप

दाङ, १० जेठ । लामो समयदेखिको लकडाउनले गर्दा आफ्नो उत्पादन बजारसम्म पुराउन नपाएर मूलुकभरका किसानहरु मारमा परिरहेका छन् । तर दाङमा लकडाउनको मारसंगै मकै खेती लगाएका कृषकहरुलाई अर्को समस्याले पिरोल्न…

शनिबार, १० जेठ २०७७